Questions ? 01- 4596122
Frequently Asked Questions:
-
Where is Cambridge? कृपया तपाईको कार्यलयको ठेगान बताई दिनु हन्थ्यो कि ?
हाम्रो मुख्य कार्यलय नयाँ बानेश्वर चोक अन्तराष्ट्रय सम्मेलन (हालको संसद भवन) को गेट नं. २ अगाडी मेगा बैक नेपाल र बैक अफ काष्ठमाण्डपको विचमा रहेको छ । (बानेश्वर चोकबाट पुरानो बानेश्वर जाने बाटोमा करिब चोक देखि ५० मिटरको पैदल दुरीमा रहेको छ-)Findout the the Location Click Here :https://maps.app.goo.gl/DgiCAcHNNQMg9HFi8
-
परिक्षा दिन पैसा लाग्छ होला नि ?
- यो प्रविधि तयार पार्न अलि महंगो भएकोले परिक्षा प्रणाली पनि महंगो नै हुनु पर्ने हो तर हाललाई यस संस्थामा भर्नाहुने विद्यार्थीहरुको लागि भने निःशूल्क परिक्षा दिने ब्यवस्था मिलाएको छौ । बिद्यार्थी संख्या धेरै भएको अवस्थामा हरेक शनिबार विहान ७ बजे देखि बेलुका ५ बजे सम्म क्याम्व्रिज इनफोटेको ल्याब बाटै निःशूल्क परिक्षा दिन सक्ने ब्यवस्था गरेको र्छौ ।
-
अनि कम्प्युटर तथा मोवाईल नहुने विद्यार्थीहरुले चै कसरी परिक्षा मा सहभागी हुन सक्छन ?
- यो संस्थामा भर्नाहुने विद्यार्थीहरुको लागि यहि को कम्प्युटरद्धार परिक्षा लिने ब्यवस्था गरेको छौ भने टाढा हुने विद्यार्थीहरुको लागि भने केहि असजिलो हुन सक्छन ।
-
Paper Base परिक्षा प्रणाली र यो अनलाईन(Online) परिक्षा प्रणालीमा के भिन्नता पाउन सकिन्छ ?
- हामीले र यो भन्दा अघिल्लो पुस्ताले पेपर बेस परिक्षा प्रणाली नै मार्फत नै परिक्षामा सहभागी हुने गरेको हामी सबैलाई जानकारी नै छ । यो पनि एउटा राम्रो प्रणाली हो तर विकसित घटनाक्रम र टेकनोलोजिमा आएको परिर्वतन सँग हामी पनि अगाडी बढनु पर्नै भएको कारण विश्वबजार को माग अनुरुप यो परिक्षा प्रणालीको विकास भएको हो । यसको विषेशता भनेको निम्न अनुसार छ ।
यि दुई विच भिन्नता
पुरानो परिक्षा प्रणाली नयाँ र विकसित परिक्षा प्रणाली
१. Paper Base परिक्षा प्रणाली झण्झटिलो तथा पुरानो पेपर वेश महंगो परिक्षा प्रणाली भएकोले दैनिक प्रयोगमा ल्याउन गारो हुने । नयाँ र विकसित कम्प्युटर तथा मोवाई वेश सजिलो परिक्षा प्रणाली भएकोले दैनिक प्रयोगमा ल्याउन सजिलो भएको ।२. Paper Base परिक्षा प्रणाली नतिजा प्राप्ता गर्न धेरै समय कुर्नु पर्ने तथा मानविय त्रुटि धेरै हुनको साथै उत्तर पुस्तिका हेर्न नपाई । Online Exam System परिक्षा दिने वितिकै नतिजा तथा उत्तर पुस्तिका हेर्न सकिने कम्प्युटरले नै चेक गर्ने भएकोले त्रुटी नहुने ।३. Paper Base परिक्षा प्रणाली परिक्षा दिन लाई परिक्षा केन्द्रैमा पुग्नु पर्ने भएकोले समय तथा पैसा दुबै खर्चिलो हुने । Onlline Exam System परिक्षा केन्द्र वा घरमै बसेर पनि परिक्षा दिन सकिने भएकोले समय तथा पैसा दुबैको बचत हुने ।४.Paper Base परिक्षा प्रणाली विश्वबजारबाट विस्तारै हराउदै जान लागेको New Online Exam System विश्व बजार ले उच्च गतिमा प्रयोगमा लागु गर्दै गईरहेको ।५. Paper Base परिक्षा प्रणालीभोलीको दिनमा अब्यबहारिक हुने , Online Exam System भोलीको दिनमा भरपर्दो र ब्यवहारिक हुने । -
Smart Education भनेको के हो ?
- - अहिले संसारमै विकसित प्रणाली भनेको विद्यार्थीहरुले कम्प्युटर तथा मोवाईल मार्फत सजिलै सँग परिक्षा दिन मिल्ने गरी बनाएको विकसित परिक्षा प्रणाली हो । विद्याथीहरुले छिटो र छरितो ढंगले मल्टिपलि चोइस कोइसन –MCQ मार्फत क्षमता परिक्षण गर्ने विधि हो । यो विधि मार्फत विद्यार्थीहरुले आफ्नो कमिकमजोरी पत्ता लगाई छिटो भन्दा छिटो आफुलाई अपग्रेड गर्न सक्ने भएकोले शिक्षण सिकाई प्रक्रिया पनि प्रभावकारी र राम्रो हुन जान्छ ।
-
नयाँ विद्यार्थीहरुले कसरी Log in गर्ने ?
- - विद्यार्थी भर्ना हुनै वितिकै सबैलाई युजर आईडि र पासवर्ड पाउनु हुनेछ । उक्त आईडि र पासर्वड लाई www.cambridgenepal.com मा Log in गर्ने
- - युजर आइडिमा for Example : samir@gmail.com टाईप गर्ने ।
- - पासर्वडमा Password नै गर्ने ।
- - अब तपाईको नाम सहितको पेज खुल्छ ।
-
यो पेज बाट चै के के गर्न मिल्छ ?
- - यो पेज बाट तपाईले सर्बै किसिमको परिक्षा दिन मिल्छ । जस्तो प्रि–परिक्षा टेष्ट तथा फाईनल परिक्षा (Related to your Course) दिन मिल्छ ।
- - तपाईले दिनु भएको परिक्षाको नतिजा हेर्न तथा आफ्नौ रिजल्ट सिट पनि हेर्न मिल्छ ।
- - आफ्नो सर्टिफिकेट हेर्न तथा प्रिन्ट गर्न मिल्छ ।
- - तपाईहरुले अहिले सम्म कति विल तिर्नु भएको छ त्यसको डिटेल हेर्न तथा प्रिन्ट गर्न मिल्छ ।
-
अनि हामीलाई के फाईदा हुन्छ यस बाट ?
- - यो एउटा विकसित टेक्नोलोजि भएकोले नयाँ पुस्ता सँग अपडेट हुने मौका मिल्ने छ ।
- - सिक्षण सिकाई प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग मिल्छ ।
- - आफ्नो जिम्मेवारी वोध गराउने हुनाले आफुले आफैलाई अपग्रेड गर्न सकिन्छ ।
-
कहाँबाट कसरी परिक्षा मा सहभागी हुन सकिन्छ ?
यसको लागि क्याम्व्रिज इन्फोटेकको कार्यलय वेव साईट(https://cambridge.com.np/home/register) मा गएर रजिष्ट्रर गरि युजर नेम र पासवर्ड लिएर सहभागि हुन सकिन्छ ।
-
यो टेक्नोलोजी (Technology )प्रयोग गरेर कुन कुन विषयको तयारी गर्न सकिन्छ ?
- - क्याम्व्रिज इन्फोटेक द्धार संञ्चालित सबै विषयको तयारी गर्न सकिन्छ जस्तो ः Computer Training, IT Training,Bridge Course, Entrance Preparation,, विभिन्न भाषा सम्बन्धि, आईएलटिएस, लोकसेवा तयारी, लगाएत विभिन्न प्रिप्रेशन कक्षाहरुको घरबाटै परिक्षा दिन सकिन्छ ।
-
विद्यार्थीहरुले प्रयोगमा ल्याउन झन्झटिलो होला नि ?
- - यो कति पनि झन्झटिलो (Erited) वा बोरिङ छैन । सजिलै सँग परिक्षा मा सामेल हुन सकिन्छ । विद्यार्थीहरु फेसबुक, युटुव जस्ता साईट हेरेर खेर फाल्ने समयको उचित प्रयोग गर्न सक्छन ।
-
के पेपेर बेश परिक्षा मा जस्तै यसले पनि मान्यता पाउछन ?
- - दुबै परिक्षा प्रणालीको सोधिने प्रश्नहरु सम्बन्धित Course Expert बाट डिजाईन गरिएकाले परिक्षा मा आउने Model Question setting मा कुनै भिन्नता छैन । फरक यति मात्रै हो यो डिजिटल (digital) फरर्माटमा छ ।
-
परिक्षा मात्रै दिने मिल्ने होकि कक्षा पनि हुन्छ ?
- - हो पहिला कोर्ष एक्सर्पट द्धार कक्षा संञ्चालन गरिनुको साथै विभिन्न गतिविधिहरुमा सामेल भएर विद्यार्थीहरुले तयारी गर्दछ त्यहि तयारीको आधारमा विद्यार्थीहरुको क्षमता परिक्षण गर्ने गरिन्छ । यदि कोहि विद्यार्थीहरुले घरबाटै परिक्षा मा मात्रै पनि समोल हुन भने पाउछन ।
-
अहिले सम्म कस्तो प्रतिकृया (Response) पाउनु भएको छ ?
- - अहिलेका नयाँ पुस्ताहरु टेक्नोलोजी सँग अपडेट नै हुने भएकोले त्यस्तो असजिलो महसुर हामीले फिल गरेको छैन । पुरानो पुस्ताहरुलाई भने प्रयोगमा ल्याउन केहि कठिनाई हामीले देखेको छौ, उहाँहरुको लागि पनि के गर्दा सहज हुन सक्छ भनेर हामीले सोचिरहेको छो । यो प्रविधिले नयाँ टेक्नोलोजी सँग अपडेटहुनलाई असजिलो हुने भएकोले युवा पुस्ता माझ भने लोकप्रिय हुदै गईरहेको छ ।
-
कृपया तपाईको कार्यलयको ठेगान बताई दिनु हन्थ्यो कि ? (Could you tell us that your office (Cambridge) Location?)
हाम्रो मुख्य कार्यलय नयाँ बानेश्वर चोक अन्तराष्ट्रय सम्मेलन (हालको संसद भवन) को गेट नं. २ अगाडी नेपाल् ईन्भेष्टमेन्ट मेगा बैक लि काे ATM संगै जाेडेकाे स्थान मा रहेको छ । (बानेश्वर चोकबाट पुरानो बानेश्वर जाने बाटोमा करिब चोक देखि ३० मिटरको पैदल दुरीमा रहेको छ ।
click here for Fineout the Location https://maps.app.goo.gl/DgiCAcHNNQMg9HFi8