Questions ?    01- 4596122

Frequently Asked Questions:

  • Where is Cambridge? कृपया तपाईको कार्यलयको ठेगान बताई दिनु हन्थ्यो कि ?
     
    हाम्रो मुख्य कार्यलय नयाँ बानेश्वर चोक अन्तराष्ट्रय सम्मेलन (हालको संसद भवन) को गेट नं. २ अगाडी मेगा बैक नेपाल र बैक अफ काष्ठमाण्डपको विचमा रहेको छ । (बानेश्वर चोकबाट पुरानो बानेश्वर जाने बाटोमा करिब चोक देखि ५० मिटरको पैदल दुरीमा रहेको छ-)
     
    Findout the the Location Click Here :https://maps.app.goo.gl/DgiCAcHNNQMg9HFi8
     
  • परिक्षा दिन पैसा लाग्छ होला नि ?

    - यो प्रविधि तयार पार्न अलि महंगो भएकोले परिक्षा प्रणाली पनि महंगो नै हुनु पर्ने हो तर हाललाई यस संस्थामा भर्नाहुने  विद्यार्थीहरुको लागि भने निःशूल्क परिक्षा दिने ब्यवस्था मिलाएको छौ । बिद्यार्थी संख्या धेरै भएको अवस्थामा हरेक शनिबार विहान ७ बजे देखि बेलुका ५ बजे सम्म क्याम्व्रिज इनफोटेको ल्याब बाटै निःशूल्क परिक्षा दिन सक्ने ब्यवस्था गरेको र्छौ । 

  • अनि कम्प्युटर तथा मोवाईल नहुने विद्यार्थीहरुले चै कसरी परिक्षा मा सहभागी हुन सक्छन ?

    - यो संस्थामा भर्नाहुने विद्यार्थीहरुको लागि यहि को कम्प्युटरद्धार परिक्षा लिने ब्यवस्था गरेको छौ भने टाढा हुने विद्यार्थीहरुको लागि भने केहि असजिलो हुन सक्छन । 

  • Paper Base परिक्षा प्रणाली र यो अनलाईन(Online) परिक्षा प्रणालीमा के भिन्नता पाउन सकिन्छ ?

    - हामीले र यो भन्दा अघिल्लो पुस्ताले पेपर बेस परिक्षा प्रणाली नै मार्फत नै परिक्षामा सहभागी हुने गरेको हामी सबैलाई जानकारी नै छ । यो पनि एउटा राम्रो प्रणाली हो तर विकसित घटनाक्रम र टेकनोलोजिमा आएको परिर्वतन सँग हामी पनि अगाडी बढनु पर्नै भएको कारण विश्वबजार को माग अनुरुप यो परिक्षा प्रणालीको विकास भएको हो । यसको विषेशता भनेको निम्न अनुसार छ । 

     

    यि दुई विच भिन्नता 

    पुरानो परिक्षा प्रणाली नयाँ र विकसित परिक्षा प्रणाली

    १. Paper Base परिक्षा प्रणाली झण्झटिलो तथा पुरानो पेपर वेश महंगो परिक्षा प्रणाली भएकोले दैनिक प्रयोगमा ल्याउन गारो हुने । नयाँ र विकसित कम्प्युटर तथा मोवाई वेश सजिलो परिक्षा प्रणाली भएकोले दैनिक प्रयोगमा ल्याउन सजिलो भएको । 
    २. Paper Base परिक्षा प्रणाली नतिजा प्राप्ता गर्न धेरै समय कुर्नु पर्ने तथा मानविय त्रुटि धेरै हुनको साथै उत्तर पुस्तिका हेर्न नपाई । Online Exam System परिक्षा दिने वितिकै नतिजा तथा उत्तर पुस्तिका हेर्न सकिने कम्प्युटरले नै चेक गर्ने भएकोले त्रुटी नहुने । 
    ३. Paper Base परिक्षा प्रणाली परिक्षा दिन लाई परिक्षा केन्द्रैमा पुग्नु पर्ने भएकोले समय तथा पैसा दुबै खर्चिलो हुने । Onlline Exam System परिक्षा केन्द्र वा घरमै बसेर पनि परिक्षा दिन सकिने भएकोले समय तथा पैसा दुबैको बचत हुने । 
     
    ४.Paper Base परिक्षा प्रणाली विश्वबजारबाट विस्तारै हराउदै जान लागेको  New Online Exam System विश्व बजार ले उच्च गतिमा प्रयोगमा लागु गर्दै गईरहेको । 
    ५. Paper Base परिक्षा प्रणालीभोलीको दिनमा अब्यबहारिक हुने , Online Exam System भोलीको दिनमा भरपर्दो र ब्यवहारिक हुने । 
  • Smart Education भनेको के हो ?
    1. - अहिले संसारमै  विकसित प्रणाली भनेको विद्यार्थीहरुले कम्प्युटर तथा मोवाईल मार्फत सजिलै सँग परिक्षा दिन मिल्ने गरी बनाएको विकसित परिक्षा प्रणाली हो । विद्याथीहरुले छिटो र छरितो ढंगले मल्टिपलि चोइस कोइसन –MCQ मार्फत क्षमता परिक्षण गर्ने विधि हो । यो विधि मार्फत विद्यार्थीहरुले आफ्नो कमिकमजोरी पत्ता लगाई छिटो भन्दा छिटो आफुलाई अपग्रेड गर्न सक्ने भएकोले शिक्षण सिकाई प्रक्रिया पनि प्रभावकारी र राम्रो हुन जान्छ । 
  • नयाँ विद्यार्थीहरुले कसरी Log in गर्ने ?
    1. - विद्यार्थी  भर्ना हुनै वितिकै सबैलाई युजर आईडि र पासवर्ड पाउनु हुनेछ । उक्त आईडि र पासर्वड लाई www.cambridgenepal.com मा  Log in गर्ने 
    2. - युजर आइडिमा for Example : samir@gmail.com टाईप गर्ने । 
    3. - पासर्वडमा  Password  नै  गर्ने । 
    4. - अब तपाईको नाम सहितको पेज खुल्छ । 
  • यो पेज बाट चै के के गर्न मिल्छ ?
    1. - यो पेज बाट तपाईले सर्बै किसिमको परिक्षा दिन मिल्छ । जस्तो प्रि–परिक्षा टेष्ट तथा फाईनल परिक्षा (Related to your Course)  दिन मिल्छ । 
    2. - तपाईले दिनु भएको परिक्षाको नतिजा हेर्न तथा आफ्नौ रिजल्ट सिट पनि हेर्न मिल्छ । 
    3. - आफ्नो सर्टिफिकेट हेर्न तथा प्रिन्ट गर्न मिल्छ । 
    4. - तपाईहरुले अहिले सम्म कति विल तिर्नु भएको छ त्यसको डिटेल हेर्न तथा प्रिन्ट गर्न मिल्छ । 
  • अनि हामीलाई के फाईदा हुन्छ यस बाट ?
    1. - यो एउटा विकसित टेक्नोलोजि भएकोले नयाँ पुस्ता सँग अपडेट हुने मौका मिल्ने छ ।
    2. - सिक्षण सिकाई प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग मिल्छ । 
    3. - आफ्नो जिम्मेवारी वोध गराउने हुनाले आफुले आफैलाई अपग्रेड गर्न सकिन्छ । 
  • कहाँबाट कसरी परिक्षा मा सहभागी हुन सकिन्छ ?

    यसको लागि क्याम्व्रिज इन्फोटेकको कार्यलय वेव साईट(https://cambridge.com.np/home/register) मा गएर रजिष्ट्रर गरि युजर नेम र पासवर्ड लिएर सहभागि हुन सकिन्छ ।

     

  • यो टेक्नोलोजी (Technology )प्रयोग गरेर कुन कुन विषयको तयारी गर्न सकिन्छ ?
    1. -  क्याम्व्रिज इन्फोटेक द्धार संञ्चालित सबै विषयको तयारी गर्न सकिन्छ जस्तो ः Computer Training, IT Training,Bridge Course, Entrance Preparation,, विभिन्न भाषा सम्बन्धि, आईएलटिएस, लोकसेवा तयारी, लगाएत विभिन्न प्रिप्रेशन कक्षाहरुको घरबाटै परिक्षा दिन सकिन्छ ।
  • विद्यार्थीहरुले प्रयोगमा ल्याउन झन्झटिलो होला नि ?
    1. - यो कति पनि झन्झटिलो (Erited)  वा बोरिङ छैन । सजिलै सँग परिक्षा मा सामेल हुन सकिन्छ । विद्यार्थीहरु फेसबुक, युटुव जस्ता साईट हेरेर खेर फाल्ने समयको उचित प्रयोग गर्न सक्छन । 
  • के पेपेर बेश परिक्षा मा जस्तै यसले पनि मान्यता पाउछन ?
    1. - दुबै परिक्षा प्रणालीको सोधिने प्रश्नहरु सम्बन्धित Course Expert बाट डिजाईन गरिएकाले परिक्षा मा आउने Model Question setting मा कुनै भिन्नता छैन । फरक यति मात्रै हो यो डिजिटल (digital) फरर्माटमा छ । 
  • परिक्षा मात्रै दिने मिल्ने होकि कक्षा पनि हुन्छ ?
    1. - हो पहिला कोर्ष एक्सर्पट द्धार कक्षा संञ्चालन गरिनुको साथै विभिन्न गतिविधिहरुमा सामेल भएर विद्यार्थीहरुले तयारी गर्दछ त्यहि तयारीको आधारमा विद्यार्थीहरुको क्षमता परिक्षण गर्ने गरिन्छ । यदि कोहि विद्यार्थीहरुले घरबाटै परिक्षा मा मात्रै पनि समोल हुन भने पाउछन । 
  • अहिले सम्म कस्तो प्रतिकृया (Response) पाउनु भएको छ ?
    1. -  अहिलेका नयाँ पुस्ताहरु टेक्नोलोजी सँग अपडेट नै हुने भएकोले त्यस्तो असजिलो महसुर हामीले फिल गरेको छैन । पुरानो पुस्ताहरुलाई भने प्रयोगमा ल्याउन केहि कठिनाई हामीले देखेको छौ, उहाँहरुको लागि पनि के गर्दा सहज हुन सक्छ भनेर हामीले सोचिरहेको छो । यो प्रविधिले नयाँ टेक्नोलोजी सँग अपडेटहुनलाई असजिलो हुने भएकोले युवा पुस्ता माझ भने लोकप्रिय हुदै गईरहेको छ । 
     
     
     
     
     
     
  • कृपया तपाईको कार्यलयको ठेगान बताई दिनु हन्थ्यो कि ? (Could you tell us that your office (Cambridge) Location?)

    हाम्रो मुख्य कार्यलय नयाँ बानेश्वर चोक अन्तराष्ट्रय सम्मेलन (हालको संसद भवन) को गेट नं. २ अगाडी नेपाल् ईन्भेष्टमेन्ट मेगा बैक लि‍ काे  ATM स‌ंगै जाेडेकाे स्थान मा रहेको छ । (बानेश्वर चोकबाट पुरानो बानेश्वर जाने बाटोमा करिब चोक देखि ३० मिटरको पैदल दुरीमा रहेको छ । 

    click here for Fineout the Location https://maps.app.goo.gl/DgiCAcHNNQMg9HFi8