Questions ? 01- 4596122
Available Packages

Korean Language EPS-TOPIK Korean Language EPS-TOPIK
Package Price: Rs. 18000/-
रोजगारका लागि आवेदकको योग्यता १८ वर्ष पुरा गरि ४० बर्ष ननाघेको व्यक्ति कोरियन भाषा परीक्षा पास गरेका व्यक्ति गणतन्त्र कोरिया सरकारले निर
रोजगारका लागि आवेदकको योग्यता
- १८ वर्ष पुरा गरि ४० बर्ष ननाघेको व्यक्ति
- कोरियन भाषा परीक्षा पास गरेका व्यक्ति
- गणतन्त्र कोरिया सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षणमा सफल भएको व्यक्ति
- अपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति
- विगतमा गणतन्त्र कोरियाबाट बर्हिगमन नभएको व्यक्ति* रोजगार आवेदकले आवदन दिनु भन्दा अगावै पासपोर्ट बनाएको हुनुपर्छ