Questions ? 01- 4596122
Available Packages

EPS-TOPIK- Model Question EPS-TOPIK- Model Question
Package Price: Rs. 5000/-
याे विषेश गरेर एक पटक परिक्षा दिएर बसेको वा ६० लेसन सकेर बस्नु विद्यार्थीहरुकाे लागि बनाएकाे काेर्ष हाे । मुलत यसमा अनुभवि तथा दक्ष प्रशिक्ष
याे विषेश गरेर एक पटक परिक्षा दिएर बसेको वा ६० लेसन सकेर बस्नु विद्यार्थीहरुकाे लागि बनाएकाे काेर्ष हाे । मुलत यसमा अनुभवि तथा दक्ष प्रशिक्षकहरुबाट १ घण्टा कक्षा र १ घण्टा परिक्षा गर्ने अवधारण अनुरुपसञ्चालन गरिने कक्षा भएकाेले भरपुर लाभ लिन सकिन्छ । नेपालकै ईतिहासमा पहिलाे पटक (AI) Artificial Intelligence मार्फत Basic and EPS-TOPIK परिक्षा संञ्चलान गरी छिटो र छरितो ढंगले नतिजा प्रकाशन गराई विद्यार्थीहरुकाे क्षमता मुल्याङ्कन प्रणालीलाई चुस्त बनाएकाे हुदाँ शिकाई प्रक्रिया प्रभावकारी हुन जान्छ ।