Questions ?    01- 4596122

Cambridge Info Tech

वेशिक काेरियन भाषा वेशिक काेरियन भाषा

Maximum Students: 2000 only

Package Price: Rs. 18000/-


Cambridge Infotech ले बेशिक काेरियन भाषा विषेश गरेर EPS-TOPIK Working Model वा Students  भिषा मा Apply गर्ने विद्यार्थीहरुकाे लागी तयार पारिएकाे काेर्ष हाे । यो काेर्ष 0 Level बाटै सुरुहुन

Cambridge Infotech ले बेशिक काेरियन भाषा विषेश गरेर EPS-TOPIK Working Model वा Students  भिषा मा Apply गर्ने विद्यार्थीहरुकाे लागी तयार पारिएकाे काेर्ष हाे । यो काेर्ष 0 Level बाटै सुरुहुने हुदाँ ईच्छुक विद्यार्थीहरुको लागि विषेश प्रभावकारी हुन सक्छ । अनुभवी तथा दक्ष  शिक्षकहरुबाट अध्यापन गराईने हुँदा कम्तिमा पनि १ हप्ता Trail Class लिएर मात्रै भर्ना गर्न सक्नु हुनेछ । १ घण्ट परिक्षा १ घण्टा कक्षा काे अवधारण अनुरुप कक्षा संञ्चालन हुने हुँदा विगतमा राम्रो नतिजा निकाल्न सफल भएकाे छाै । AI- Artificial Intelligence मार्फत 0 Level देखि सबै  Basic तथा Advance सेटकाे परिक्षा मा सहभागी गराई  शिक्षण  सिकाईलाई प्रभावकारी बनाई रहेको अवगत नै छ ।